शनिबार १२ साउन २०८१

तिलोत्तमा नगरपालिकाले मंगलबार सार्वजनिक दिने निर्णय गरेको छ। सोमबार बसेको कार्यपालिकाको बैठकले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मंगलबार ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा देशका विभिन्न स्थानमा मगर समुदायले विविध कार्यक्रम गरेर मनाउँदै छन्।

यसै गरि सैनामैना नगरपलिका मा पनि भोलि सार्बजनिक बिदा दिएको छ। मंगलबार ४२ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा देशका विभिन्न स्थानमा मगर समुदायले विविध कार्यक्रम गरेर मनाउँदै छन्।

Last Updated on: February 26th, 2024 at 7:53 pm
१२०८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया