शनिबार १२ साउन २०८१

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ताे छ यसका अचुक फाइदा ! पुदिना स्वास्थको लागी अचुक औषधी हो । यसको नियमित सेबनले स्वास्थमा राम्रो फाइदा हुन्छ । यसले खाना पचाउन सहयो गर्ने देखी सिलएर तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ । यसो त पदिना स्वास्थका लागी मात्र नभइ स्वालमा पनि मिठो हुन्छ ।

हामी यसको चटनी बनाएर खान सकिन्छ । त्यसैगरी पुदिनाको चिया पनि खान सकिन्छ ।स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दु-र्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।

स्तनपान गराउने महिलाको स्तन र निप्पलमा पीडा हुन सक्छ । अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ । पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न ।


Last Updated on: February 26th, 2024 at 8:04 pm
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया