शनिबार १२ साउन २०८१

अभिनेत्री नन्दिता केसीले विवाह गरेकी छन्।

शनिबार काठमाडौंको एक होटलमा उनले अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन्।

नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन्। अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरूआत गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।


Last Updated on: March 2nd, 2024 at 3:28 pm
१९९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया