शनिबार १२ साउन २०८१

शरीरको ग’न्ध दूर गर्नको लागि कागती निकै असरदार उपाय हो। यस यसको प्रयोगबाट तपाई शरीरको ग’न्धबाट छु’टकारा पाउन सक्नुहुन्छ। नुहाउने समयमा का’खीमा कागतीको टुक्राले हल्का(हल्का करिब १० मिनेटसम्म र’गड्नुहोला।

त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्नुहोला। त्यसपछि तपाईले पूरा दिनभरि आफ्नो शरीरबाट दु’र्गन्ध नआएको महसुस गर्न सक्नुहुन्छ। साथै हरेक बिहान कागती पानी या चियामा कागती हालेर सेव’न गर्दा पनि शरीरबाट दु’र्गन्ध ह’टाउनको लागि फाइदा पुग्छ। तपाईले केवल एक हप्तामै थाहा पाउनु हुनेछ छ कि ५ रुपैयाँको कागती कति धेरै कामको चिज हो भन्ने ।

ए’प्पल सा’इ’डर भि’नेग को से’वनले पनि शरीरको दु’र्गन्ध हटाउन सकिन्छ। जसको शरीरबाट धेरै पसिना आउँछ, तिनले ए’प्पल सा’इड’र भि’ने’गर से’वन गर्न आवश्यक छ। यसको से’वनले शरीरको ब्या’क्टेरिया न’ष्ट हुनुको साथै कम’ पसिना आउँदछ । यसबाहेक तपाई पूरा दिन स्व’यमलाई ताजा महसुस गर्नुहुनेछ।चिल्लो र धेरै म’सालेदार खाना खादा पनि शरीरबाट दु’र्गन्ध आउँछ ।

यस प्रकारका खानेकुराहरुका से’वनलाई छा’डेर हरियो सागपात र ता’जा फलफुल से’वन गर्न सुरु गर्नुहोला। यसले तपाईको पाचन प्रणालीलाई दु’रुस्त राख्नुको साथै शरीरबाट दु’र्गन्ध आउने स’मस्या पनि ह’टाउँछ।

जुनार, एक यस्तो फल हो, जसको प्रयोगले तपाईलाई दिनभर ताजा राख्न मद्दत गर्छ। हरेक दिन एउटा जु’नार खाने कोसिस गर्नुहोला, अत्यन्तै राम्रो महसुस हुनेछ। शरीरबाट दु’र्गन्ध गा’यब हुनुको साथै त्वचा सम्बन्धी सबै वि’कार हटाउँछ।


Last Updated on: March 2nd, 2024 at 3:44 pm
६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया