शनिबार १२ साउन २०८१

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज एक सुचना जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको हो । निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।


Last Updated on: March 16th, 2024 at 8:43 am
४४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया