शनिबार १२ साउन २०८१

काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।

बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।


Last Updated on: June 6th, 2024 at 10:02 am
१७७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया