१० साउन, काठमाडौं । सरकारले आज (बिहीबार) सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । हिजो सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी १८ जनाको ज्यान गएको थियो ।