आइतबार ०७ बैशाख २०८२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Last Updated on: October 3rd, 2024 at 1:53 pm
२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design