बुधबार ३० माघ २०८१

काठमाडौं : प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ २२ गतेका दिन बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।


Last Updated on: February 3rd, 2025 at 2:23 pm
१४७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया

Design