शनिबार १२ साउन २०८१

काठमाडौं, पुस २ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख १७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।


Last Updated on: December 18th, 2023 at 1:18 pm
१६१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया