शनिबार १२ साउन २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदीय समितिको बैठकमा एनसेलको सेयर खरिदबिक्रीबारे जवाफ दिने भएका हुन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् ।

उक्त समितिमा मंगलबार एनसेलको सेयर खरिदबिक्रीबारे छलफल हुँदैछ । स्रोतका अनुसार प्रधानमन्त्रीले सोही क्रममा एनसेलबारे समितिमा जवाफ दिनेछन् ।


Last Updated on: December 19th, 2023 at 12:03 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया