शनिबार १२ साउन २०८१

हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको लागि शुभाशुभ दिनहरु निर्धारण गरिएको छ। त्यसै अन्तर्गत आज हामी कपडा धुनका लागि कुन-कुन वर्जित गरिएको छ।

अर्थात् कुन-कुन दिन कपडा धुनाले हामी कल्याणको भागीदार हुन सक्दैनौँ भने यस लेखमा चर्चा गर्नेछौँ। यसै सन्दर्भमा रहेर “बृहद् होडाचक्रविवरणम्”
नामक ज्योतिष ग्रन्थको श्लोक हामीले यहाँ प्रस्तुत गरेका छौँ-

शनिभौमदिने श्राद्धे कुहू षष्ठी निरंशके।

वस्त्राणां आरसंयोगो दहत्यासप्तमं कुलम्।।

शनिबार र मङ्गलबारको दिन, माता-पिताको श्राद्धको दिन, अमावस्या (औंशी)को दिन, षष्ठी र नवमी तिथिमा कपडा धुन वर्जित छ। यी दिनमा कपडा धुनाले सात कुल सम्म पिर्छ।


Last Updated on: December 21st, 2023 at 8:04 am
५९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया