शनिबार १२ साउन २०८१

जनकसिंह भाट (बिन्दास)
ब्याचुलर पढेका विद्यार्थीहरुले दुई हात जोड्दै हवस् भन्यो,देश त रित्तिने भो !

यो देशमा त सुक्को कमाइदैंन विदेशमै छ मीठो रस भन्यो, देश त रित्तिने भो !!

नेपालमा पावर चल्ने जनताहरुले थाहा पाएकै त थिए !

तर, आज अदालतले पनि तँ विदेश जा देशमा बस्दै नबस् भन्यो,देश त रित्तिने भो !!


Last Updated on: December 22nd, 2023 at 8:08 am
६२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया