शनिबार १२ साउन २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Last Updated on: December 26th, 2023 at 12:34 pm
९७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया