शनिबार १२ साउन २०८१

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४७ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १४७ रुपैयाँ ७५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १७० रुपैयाँ १६ पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ ८१ पैसा छ भने बिक्री दर १०१ रुपैयाँ २७ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १०१ रुपैयाँ २७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७० पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६४ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३९ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८७ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३३ पैसा छ।


Last Updated on: December 28th, 2023 at 8:16 am
४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया