शनिबार १२ साउन २०८१

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।

ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पा
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले उनलाई दोषी ठहर गर्दै सजाय तोक्न छुट्टै पेशी तोकेका छन् ।

पूर्वाधार विकास जुम्ला
लामिछाने दोषी ठहर भएपछि सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिएको छ ।

अदालतले पीडित महिलाको १८ वर्ष उमेर पुगेकाले नाबालिकालाई बलात्कार गरेको भन्ने दाबी नपुग्ने ठहर गरेको छ ।


Last Updated on: December 29th, 2023 at 7:44 pm
११५० पटक हेरिएको

तपाईको प्रतिक्रिया