शनिबार १२ साउन २०८१

काठमाडौं। बझाङमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ।


Last Updated on: December 31st, 2023 at 9:04 am
५६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया