दुःखद खबर: गायिका कल्पना दाहाललाई फेरी अर्को ठुलो ब’ज्र’पात !

दुःखद खबर: गायिका कल्पना दाहाललाई फेरी अर्को ठुलो ब’ज्र’पात !

गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।उनि दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को ब’ज्र’पात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको ल’डाई ल’डिरहेकी छिन।लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ। ‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारेको समेत उनि बताउछिन।घरमा एक जना बिरामी हुदा परीवारनै बिरामी जस्तै भईने रहेछ’ कल्पना दाहालले भनिन। ***भिडियो हेर्न तल क्लिक गर्नुहोला***

यो पनि पढ्नुहोस :
यो बेला अत्याधिक बिबादमा आएको दोहोरी च्याम्पियनको भोलिको अंकमा राजु परियार जजको भूमिकामा देखिने भएका छन। अतिथि निर्णायकको भूमिकामा उनि संगै गायिका टिका पुन पनि जाने भएकी छिन।दर्शकको अत्याधिक मागलाई मध्यनजर राख्दै दुवै चर्चित कलाकारलाई उक्त दोहोरी च्याम्पियनको दोश्रो बिशेष भागमा समेटिएको कार्यक्रम प्रस्तोता तथा लोकप्रिय लोकदोहोरी गायक बद्री पंगेनीले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button