अभियान्ता ज्वाला संग्रौला सहित तीनजना प’क्राउ अहिले उनीहरू प्र’हरी हि’रास’तमा(भिडियो हेर्नुहोस्)

अभियान्ता ज्वाला संग्रौला सहित तीनजना प’क्राउ अहिले उनीहरू प्र’हरी हि’रास’तमा(भिडियो हेर्नुहोस्)
सामाजिक संजालमा क’डा टिप्पणी गर्दै फेसबुक जस्ता संजालमा सरकार र विभिन्न सरकारी निकायको क’डा वि’रो’ध गर्दै आएकी अभियन्ता ज्वाला संग्रौला यतिबेला प’क्रा’उ परेर प्र’हरी हि’रा’सतमा रहेकी छिन्।महिलामाथि प्र’हरी कार्यलयमै कु’ट’पि’ट गरेको अभियोगमा अहिले अभियन्ता ज्वाला संग्रौलासहित तीन जना प’क्रा’उ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय प’क्रा’उ परेका छन् ।

पी’डि’त खुश्बु घिमिरेले दिएको कि’टानी जाहे’रीका आधारमा उनीहरुलाई अ’भ’द्र व्य’वहा’रको कसूरमा अनुसन्धानका लागि प’क्रा’उ गरिएको प्र’ह’रीले जनाएको छ ।त्यसैगरी काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अ’भ’द्र व्य’वहार कसुरमा प’क्रा’उ गरिएको जानकारी दिए । अहिले उनीहरुलाई टेकुमा राखिएको छ । प्र’हरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हि’रा’सत’मा लिएको हो ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्र’हरी वृत्तको हि’रास’तमा ज्वालाको समूहले आ’क्र’म’ण गरेको थियो । यसअघि संग्रौलाको समूहले प्र’हरी का’र्यालयभित्रै प्र’हरीलाई थ’र्का’एको थियो ।आफूलाई अभियान्ता बताउनु संङ्ग्रौलाले ट्राफिक प्र’हरी वृत्त, महाराजगञ्जका प्र’हरी सहायक नि’रीक्षक (अ’सई) मणिकान्त झालाई पनि प्र’हरी कार्यलय मै गएर अ’भ’द्र व्य’व’हा’र गरेको आ’रोप छ । उनले प्र’हरीमाथि गा’ली’ग’लौ’ज गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको थियो ।उनले प्र’हरीको बर्दी खोलिदिने ध’म्की दिएको पनि आ’रोप लागेको छ।

उनीसँगै प्र’हरी कार्यलय पुगेका टोलीले सहायक निरीक्षक (असई) मणिकान्त झालाई सरुवा गरेर मधेशमा पुर्याइदिने र त्यही खेति गर्न लगाउने भन्दै ध’म्की दिएका थिए ।यो बिषयमा खुस्बु र ज्वाला बीच सामाजिक संजालमा कडा शब्दमा एक अर्कालाई भनाभन समेत चलेको थियो।खुस्बु घिमिरेले संग्रौलालाई चु’डेल भनेकी थिइन् भने संग्रौलाले खुस्बुलाई एमालेकी झोले भनेर बि’रोध गरेकी थिइन्।

उनीहरुमाथि अ’भद्र ब्य’वहार मु’द्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ । गौशला प्र’हरी वृ’त्तको हि’रा’सतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आ’क्रमण गरेको थियो । संग्रौलाले महानगरीय प्रहरी वृ’त्त म’हाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई समेत प्र’हरी कार्यालयमा रं’ग’भेदी अभिव्यक्ति दिएर जातिय वि’भेद गरेकी थिइन् । सो प्र’करणमा उनीमाथि अनु’सन्धान हुने एसपी बस्नेतले बताए ।भिडियो :-

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button