झापाको दमकमा मृ त फेला परेकी १८ वर्षे युवती सेजाला कोइरालाको कोठाभित्र हेर्दा पत्रकारहरु नै चकित

झापाको दमकमा मृ त फेला परेकी १८ वर्षे युवती सेजाला कोइरालाको कोठाभित्र हेर्दा पत्रकारहरु नै चकित

झापाको दमकमा मृ त फेला परेकी १८ वर्षे युवती सेजाला कोइरालाको कोठाभित्र हेर्दा पत्रकारहरु नै चकित
दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको छ । प्रहरीले मृत्युको कारणबारे

अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।त्यसक्रममा मोबाइल नउठेपछि

साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ

कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

सेजाला बसेको कोठामा पुग्दा ला.गु औ.षध देखि यौ.नजन्य क्रियाकालापको वस्तुहरु यात्रा तत्र छरिएर रहेको भेटिएको छ। सेजलाको आफन्तले उनलाई ब.न्दक बनाएर यस्तो अ.पराध गरेको आरोप लगाएका***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button