राती कि’च’क’न्नी सङ बियर खाएको कुरा के हो ? चि’हा’नमा पुगेपछि बाहिरियो सबै क’र्तु’त, सत्य यस्तो रहेछ (भिडियो सहित)

झापा । झापाको दुधेमा रहेको जङलमा मोरङ मिक्लाजुङका १८ बर्षका युवालाइ आ’त्माले राती चि’हान घा’रीमा लगेको भन्दै मिडियामा आएका छ्न । मोबाइलमा रिचार्ज किन्न जादा राती ९:३० बजे एक युवतीले बि’यर खा’म भ’न्दै २/३ ओटा बि’यर खु’वाएको र चि’हान घा’रीमा लगेको भन्दै आफ्ना कुरा राखेका छ्न । चि’हा’न घा’री’मा लगेर यतै बसुम भन्दै उनले अनुरोध गरेको र आफू बस्दिन भनेर कोठा फर्किन्दा पछि पछि ती युवती पनि आएको बताएका छन ।

उनले बताए अनुसार यो घ’ट’ना स’त्य हो या हैन ? उनले आफ्ना धेरै साथिसंग राति झ’ग’डा भएछ तर मलाई केहि थाहा भएन भन्दै कुरा राखेका हुन् । धा’मी, झा’क्र, भु’त, प्रे’तलाई अ’न्धबिस्वासको रुपमा लिने गरिन्छ तर कहिले काहीँ नेपालमा यस्ता घ’ट’ना घ’टेका समाचार आइरहन्छ्न । यो घटनाको सत्य तथ्य कुरा के हो ? स्थानीय पसलको दिदीले खोलिन सबै क’र्तुत र ना’लीबे’ली तल भिडियोमा हेर्नुहोला ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button