श्रीमतीलाई ब; चाउन लागि परेको श्रीमानलाई सयोग गर्न पुगे एलिजा गौतम- हेर्नुहोस् (भिडियो सहित)

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आ,त्मियताले भरिएको छ । पछिल्लो समय टिकटकसंगै युुट,ट्युबमा पनि यो जोडीलाई देख्न सकिन्छ ।

अनिताको स्याहार गरिरहेका उनका श्रीमान विनोदको भनाईबाट अनिताको रोग र अहिले उनको क्रमिक सुधारका कुराहरु हामीले सुन्दै आईरहेका छौं । पहिलाको भन्दा अनितामा धेरै नै सुधारहरु भैरहेको उनका श्रीमान विनोद बताउँछन् ।झण्डै १ वर्ष पार गरेर अस्पतालको बसाईलाई अहिले पनि निरन्तरता दिईरहेका अनिता र विनोदको यस पालिको तिहार अस्पतालमै भएको छ । अस्पतालमै भाइटिका लगाउँदाको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

उनको भिडियो देखेकी नायीका तथा कलाकार एलिजा गौतम पनि अस्पतालमा सहयोग लिएर पुगेकी छन् । भिडियो निकै भाइरल भएपनि उनीहरुलाई सहयोग भने धेरै नआएको अस्पतालमा पुगेपछि थाहा पाएको एलिजाले बताएकी छन् । उनीहरुलाई सानो सहयोग लिएर एलिजा पुग्दा भाउजुको स्याहार गर्न बसेका नन्दहरु पनि निकै रोएका थिए ।हेर्नुहोस भिडियो…

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button