४१ ओटा विभिन्न जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सन्तोषी’को ह ’त्या यस’री भए’को थि’यो (भिडियो)

४१ ओटा विभिन्न जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सन्तोषी’को ह ’त्या यस’री भए’को थि’यो (भिडियो)

उनी कुनै समय सामाजिक संजाल बिशेषगरि युबट्युबमा चराचुरुङ्गीको आवाज निकालेर निकै नै भाइरल बनेकी थिइन्।उनलाई खोजीखोजी युबट्युबरहरू उनले निकाल्ने आवाज सुन्नको लागि पुग्ने गर्दथे। उनी विभिन्न खाले ४१ ओटा जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने गर्दथिन्।उनको यहि कलालाई देखेर सबैले उनलाई मन पराएका थिए।उनी चराचुरुङ्गी र जनावरहरूलाई औधी प्रेम गर्दथिन्।

बिभिन्न चराचुरुङ्गीको दुरुस्तै आवाजहरू निकाल्न सक्ने क्षमता भएकी भाइरल सन्तोषी सुब्बा एक्कासि दक्षिणकाली मन्दिर स्थित सार्वजनिक शौचालय नजिकै उनी मृ’त फे’ला प’रे’की छिन्।सिसाको पहेंलो चुरा फु’टे’को अवस्थामा थियो,त्यहीँ नजिकै एउटा पूरानो प्रयोगमा नआएको ट्वाइलेट छ।उनले लगाउने गरेको एउटा का’लो क’ल’र’को मा’स्क पनि लासको नजिकै छ।उनको ला’स पहिचान गर्न प्र’ह’री’लाई पूरा ए’क’दि’न ला’गेको थियो।

प्र’हरी’ले सन्तोषी सुब्बा ह’त्या प्र’क’र’ण’मा एक युवकलाई प’क्रा’उ गरेको छ। प’क्रा’उ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय सुरेश तिमल्सिना रहेको प्र’ह’री’ले जनाएको छ ।प्र’ह’री स्रोतका अनुसार तिमल्सिनाले सुरुमा सन्तोषीलाई ब’ला’त्का’र प्र’या’स गरेको तर सन्तोषीले प्र’ति’का’र गरेपछि घाँ’टी थि’चेर ह’त्या गरेको स्वि’का’र गरेका छन् । ह’त्या गरेपछि अ’नु’हार चि’न्न नसकियाेस् भनेर महिलाको प’हिचान लु’काउन सन्तोषीको अनुहार भरि ढुं’गा’ले प्र’हा’र गरेकाे ब’या’नमा युवकले स्वी’का’र गरेका छन् ।

गत मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा ह’त्या ग’रेर फा’लिएकाे अवस्थामा सन्ताेषीको श’व भेटिएकाे थियाे । सुरुमा श’व’को पहिचान हुन नसकेपनि प्र’ह’रीको अ’नुस’न्धा’नपछि उनि विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा भएको पुष्टि बहेको थियो । आज प’त्र’का’र स’म्मे’लन गरेर प्र’ह’री’ले घ’ट’ना विवरण सार्वजनिक गरेको हो ।

सन्तोषीका धर्म बुबा धन बहादुर तामाङ अहिले मिडियामा आउनु भएको छ,उहाँलाई प्रह’रीले अ’नुसन्धा’नका लागि लगेको थियो।साथै प्र’ह’री’ले ह’त्या’रा’लाई समेत प’क्रा’उ गरेको छ तर सन्तोषीको बुबाले उसलाई आफूले राम्रोसँग हेर्न नपाएको बताउनुभएको छ।किनभने उहाँलाई त्यतिबेला अन्तर्वार्ता लिइरहेको थियो।उहाँले ह’त्या’रालाई सकेसम्म क’डाइ’का साथ कार्वाही गर्नको लागी पनि अनुरोध गर्नुभएको छ।

दक्षिणकाली मन्दिरमा सार्वजनिक शौचालय नजिकै उनी कसरी आइपुगीन् भन्ने बिषय एकदमै र’ह’स्य’को बिषय भए को छ यतिखेर। यो बिषयमा स’त्य’तथ्य पत्ता लगाउनको लागि निरन्तर रुपमा प्रहरीले अनुसन्धानको काम गरिरहेको कुरा हामीले प्र’ह’री प्र’शा’सन मार्फत जानकारी प्राप्त गरेका छौँ।उनी आफ्नो धर्म बुबा सँग बस्दै आइरहेकी थिइन्।उन लाई सन्तोषीले आफ्नो धर्मको बुबा मानेर आफूसँगै बस्दै आइरहेकी थिइन्।

प्र’ह’री’का अ’नुसार उनी कालोपुलमा धन बहादुर तामाङसँग बस्दैआएकी थिइन् जसलाई उनी धर्म बुबा भन्ने गर्दथिन्।उनीहरू बीच बुबा छोरीको नाता रहेको थियो।

प्र’हरीले अनु’सन्धानका लागि बुबालाई लिएर गए तापनी उनको कुनै सं’लग्न’ता नभएको भनी प्र’हरी’ले रि’पो’र्ट समेत सार्वजनिक गरिसकेको छ।उनी धन बहादुरकोमा करिब १६ वर्षदेखि बस्दै आएकी थिइन्।प्र’ह’री’का अ’नु’सार उनी तीन दिन देखि सम्पर्कमा थिइनन्।

ती’न दि’नसम्म सम्प’र्कमा न’रहेकी उनी एक्कासि दक्षिणकाली स्थित ट्वा’इले’टको नजिकै मृ’त फे’ला परेकी थिइन्।उनको टा’उ’को’मा ठू’लो चो’ट लागेको थियो त्यसकारण प्र’हरी’लाई यसबारे पूरा जानकारी भएन।

त्यस्तै उनले आफ्ना धर्म बुबा धन बहादुरलाई गँगटो खोज्न जान्छु भनेर गएकि भनेर प्र’ह’री’लाई बताइएको छ।त्यस्तै सन्तोषीको घाँ’टी’मा स’ल’ले क’सि’ए’को र अनुहार चिन्न नसकिने गरि कि’चि’एको थियो।

अझैसम्म पनि ब्ल’डह’रू घ’ट’नास्थ’लमा देख्न सकिन्छ।झिं’गा’हरू भ’न्कि’र’हेका छन्।त्यस ठाउँमा उनको ला’स नजिकै बट्टामा एउटा गँगटो पनि देख्न सकिन्छ।ट्वाइलेटको ढो’कामा पनि अझैसम्म र’ग’तको टा’टा र छाप देख्न सकिन्छ।

उनलाई ट्वाइलेट भित्र नै बी’भत्स रुपमा ह’त्या गरिएको अनुमान लगाउन सकिन्छ।उनको पो’स्ट’मा’र्टम रि’पो’र्ट आउन बाँकी रहेको छ,प्र’हरीका अनुसार त्यहाँ उनको ग’र्भ रहेको हुनसक्ने त्यही कारणले उनको ग’र्भ रहन सक्ने जनाइएको छ।कृपया विस्तृत रुपमा बुझ्नको लागि तल दिइएको भिडियो सामाग्री हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला,धन्यवाद

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button