महाबिर पुनलाई सहयोग गर्न पुगिन् नेपाली छोरी सपना | भाबुक हुदै बोले महाबिर, दंग परिन सपना (सम्मान स्वरुप सेयर गराै)

महाबिर पुनलाई सहयोग गर्न पुगिन् नेपाली छोरी सपना | भाबुक हुदै बोले महाबिर, दंग परिन सपना

याे समचार पनि पढ्नुहोस्

साउन महिनादेखि आफुहरुले पाउनुपर्ने तलब भत्ता नपाएको भन्दै रौतहटको राजदेवी नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरु आ’न्दोलनमा उ’त्रिएका छन् ।आइतबारदेखि आ’न्दोलित शिक्षकहरुले हातमा का’लोपट्टी बाँ’धेर विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छन् । शिक्षकहरुले हातमा का’लोपट्टी बाँ’धेर नि’यमित कक्षाहरु सञ्चालन गराएका हुन् ।कोरोना भाइरसको महामारीको बेला पनि आफुहरुले शिक्षकको धर्म नि’र्वाह गरेको तर नगरपालिकाले ४ महिनादेखि आफुहरुले पाउनुपर्ने तलब भत्ता नदिएर आफुहरुमाथि अन्याय गरिरहेको शिक्षकहरुको भनाइ छ ।

४ महिनादेखि तलब नपाउँदा शिक्षकहरु दैनिकी निकै अ’सहज भइरहेता पनि नगरपालिकाले आफुहरुलाई तलब खुवाउन खासै तत्परता नदेखाएकोले आफुहरु आ’न्दोलनमा उत्रन बाध्य भएको शिक्षक संघर्ष समितिका संयोजक रवि शंकर यादवले बताउनुभयो ।‘दशैँ, तिहार तथा छठजस्ता महान् पर्वहरु आए गए तर हामीले तलब पाएनौँ’ उहाँले गु’नासो गर्नुभयो, सापट गरेर चाडपर्व मनायौँ तर अब त जीवन धान्न मु’स्किल भइसक्यो । तर नगरपालिकाले हाम्रो स’मस्या बुभ्mन सकिरहेको छैन् ।’ ४ महिनादेखि तलब नपाउँदा साथीभाइ तथा आफन्तसँग सापटी गर्दै दैनिकी चलाइरहेका अधिकांस शिक्षकहरु घरपरिवारमा कोही बि’रामी परिहाले कसरी उपचार गर्ने भन्ने तनावमा छन् ।

सो नगरपालिकाले हालसम्म नगरसभा गर्न नसक्दा सो नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीलगायतले मासिक त’लब नपाएका हुन् । नगरसभा नभएकाले उनीहरुले साउन महिनादेखिको त’लब पाएका छैनन् ।नगरप्रमुख धिरेन्द्र कुमार सिंह तथा उपप्रमुख अंशु सिंहको आपसी वि’वादका हालसम्म हुन सकेको छैन् । ‘सापटी लिएकाहरुले सापटी फिर्ता मा’ग्न थालिसके, पसलले उ’धारो दिन छो’डिसक्यो अब दैनिकी कसरी चलाउने चि’न्ता लिदैँ विद्यार्थीहरुलाई शिक्षा दिनुपरिरहेको छ’ एक शिक्षकले दुःखेसो गरे, ‘तर नगरप्रमुख र उपप्रमुखभने आफ्नै जुँगाको ल’डाइमा मस्त छन् ।

हाम्रो स’मस्या बुझेर स’माधान गर्न कसैको चासो छैन् ।’यता सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवोध साह नगरसभा नभएकाले तलब खुवाउन नसकेको स्वी’कार्दै पुस १ गते नगरसभा गर्ने कार्यक्रम तय भएको र नगरसभा स’म्पन्न भएको १० दिनभित्र सबैको तलब भत्ता खुवाउने जानकारी प्र’तिबद्दता व्यक्त गरेका छन् ।आ’न्दोलन शिक्षकहरुले आफुहरुको आ’न्दोलन शा’न्तिपूर्ण र सां’केतिक हुने जनाउँदै आ’न्दोलनको कारण विद्यार्थीहरुको पठनपाठनमा भने कुनै अ’सर नपर्ने स्पष्ट पारेका छन् ।न्युज २४

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button