संसद् भवनभित्रको अनौठो गतिविधिको भिडियो बाहिरियो

संसद् भवनभित्रको अनौठो गतिविधिको भिडियो बाहिरियो

काठमाडौं । संसद् भवनभित्रैको यौ’नज’न्य ग’तिवि’धिको भिडियो लिक भएको छ । भिडियो लिक भएपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आश्चर्यजनक र घृ’णित भ’एको बताउनुभयो । मौरिसनले यौ’नज’न्य क्रि’याकला’पको आ’रोप लागेका संसद् भवनमा एक सदस्यलाई कामबाट निकाला गरिएको बताउनुभयो । टेन नेटवर्क टेलिभिजन न्युजले सोमबार केही सरकारी कर्मचारीहरुले उक्त भिडियो बाहिर ल्याएको खुलेको छ । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

उनीहरुले फेसबुकको म्यासेन्जरमा एउटा ग्रुप बनाएर भिडियो लिक गराएका हुन् । उक्त ग्रुपमा उनीहरुले संसद् भवनमा भएका यौ’नज’न्य क्रि’याकला’पको त’स्वीर तथा भिडियो लिक गराएको बताइएको छ । जसमा एक महिला सांसदको कार्यकक्षमा कैद गरिएको भिडियो पनि छ । जानकारी अनुसार एक भिडियोमा पूर्व सरकारी कर्मचारीले संसद् भवनको प्रार्थनास्थललाई मानिसहरुले यौ’नज’न्य ग’तिवि’धिको लागि प्रयोग गर्ने गरेको आरोप लगाएका छन् ।

बाहिरबाट यौ’नक’र्मीह’रुलाई पनि संसद् भवनमा ल्याइने गरेको उनले दावा रहेको छ । यो सँगै अष्ट्रेलियाको संसद् भवनभित्रको संस्कारको विषयमा पनि प्रश्न गर्न थालिएको छ । गत महिना संसद् भवनकी एक महिला कर्मचारीले आफ्ना सह’कर्मीले आ’फूलाई संसद भवनभित्रै ब’लपू’र्वक स’म्ब’न्ध रा’खको आरोप लगाएकी थिइन् ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button