सार्वजनिक बसमा नयाँ नियम लागु ! छायो देशैभर खुसियाली !

सार्वजनिक बसमा नयाँ नियम लागु ! छायो देशैभर खुसियाली !

सार्वजनिक बसमा नयाँ नियम लागु ! छायो देशैभर खुसियाली ! - नया अनलाईन पत्र

 

का’ठमाडौं, सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ । यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्रा’फिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अ’निवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ । महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्व’जनिक सवारीमा भाडा’दर टाँस्ने काम गरिहेको छ ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button