सबैले हेर्न नभल्नुहोस् है बच्चाको धड्कन महसुस गर्दै छु- प्रियंका कार्की

सबैले हेर्न नभल्नुहोस् है बच्चाको धड्कन महसुस गर्दै छु- प्रियंका कार्की
प्रियंका कार्की बहुप्रतिभाकी धनी कलाकार हुन् । उनको कला, क्षमता र दक्षताले नेपाली मनोरञ्जन क्षेत्र चिरपरिचित छ ।

**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

उनी ‘मिस टिन’ को उपाधि जितेपछि टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । उनले हालसम्म चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । नृत्यमा समेत पारखि तथा वाकपटुमा तिख्खर उनी भिजेका रूपमा काम गर्दा होस् वा नृत्यसम्बन्धी रियालिटी शो ‘भुगीवुगी’ मा निर्णायकको भूमिका निर्वाह गर्दा होस्, सबैमा आफूले बेस्ट रिजल्ट दिएको बताउँछिन् ।

**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button