मंगलबार ०१ आश्विन २०८१

१९ साउन, काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘होस्टेल-३’बाट हास्य कलाकार ‘माग्ने बुढा’ (केदार घिमिरे)का छोरा आशिष घिमिरेले ले डेब्यु गर्ने भएका छन् ।

आशिषले बाल्यकालमा चर्चित हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक पात्रको रोलमा काम गरेका थिए । अब उनी ठूलो पर्दामा देखिन लागेका हुन् ।


Last Updated on: August 3rd, 2024 at 10:41 am
४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया