असारदेखि के के खुल्ने र के के बन्द हुन्छन् त ? यस्तो तयारी गर्दै छ सरकार ! हेर्नुहोस्

असारदेखि के के खुल्ने र के के बन्द हुन्छन् त ? यस्तो तयारी गर्दै छ सरकार ! हेर्नुहोस्
असारदेखि के के खुल्ने र के के बन्द हुन्छन् त ? यस्तो तयारी गर्दै छ सरकार ! हेर्नुहोस्
महामारीका रूपमा फैलिएको कोभिड– १९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निशेषाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ ।
गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए । ‘यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ,’ दाहालले भने, ‘केही सहजीकरण***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button