भाइरल हुन आमाले आफ्नो बच्चालाई मसान घाटमा लगेर टिकटक बनाईन, तर भयो नसोचेको घटना (भिडियो हेर्नुस्)

एजेन्सी । सामाजिक सञ्जाल अहिले मानिसका लागि अपरिहार्य भएको छ । सामाजिक सञ्जाल विनाको जिवन कल्पना गर्न पनि नसकिने भएको छ । तर सामाजिक सञ्जालको दुरुपयोग पनि उत्तिकै भएको छ । सामाजिक सञ्जालले एकै दिनमा मानिस विश्व चर्चित पनि भएका छन् ।

तर त्यसैको लोभमा मानिसले अनेक ह र्क त समेत गर्न पछि पर्दैनन् । सामाजिक सञ्जालको दुरुपयोग गर्दै भाइरल हुन खोज्दा कतिपयलाई समस्या पनि परेको हुन्छ । सामाजिक सञ्जाल मध्ये टिकटक युवा पुस्ता माझ निकै लोकप्रिय छ । टिकटकको यो लोकप्रियता झन् बढ्दो छ ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अ प रा धमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ ।

जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा स’त’र्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला स’म’स्यामा देखिन्छन् । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले ज’था’भा’बी भिडियो बनाएर ‘अपलोड’ गर्ने गर्छन । त्यस्तै यहाँ एउटा आमाले आफ्नो बच्चालाई मसान घाटमा लगेर खिचेको भिडियो अहिले भाईरल बनेको छ ।

अन्य सम्बन्धित समाचार

आफ्नो कमेन्ट लेख्नुहोस

Your email address will not be published. Required fields are marked *

Back to top button